एनआईसी एशियाको नयाँ शाखा पर्साको लंगडीमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 01, 2018 | 04:44:53 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एशिया बैंकले पर्साको धोबीनि गाउँपालिका लंगडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शुक्रबार धोबीनि गाउँपालिका प्रमुख सुरेश प्रसाद कुर्मीले उक्त शाखाको उद्घाटन गरे । 

बैंकले हाल २ सय १८ शाखा, २ सय ४ एटिएम, ८ एक्स्टेन्सन काउण्टर र ८ वटा शाखा रहित बैंकिङ् मार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved