कामना सेवा बैंकको नयाँ शाखा हेटौडामा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 04, 2018 | 02:32:27 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक लिमिटेडले मकवानपुरको हेटौडा उप–महानगरपालिकास्थित पारिजात रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति अध्यक्ष सुदिप आचार्यले शाखाको उद्घाटन गरे । 

गत बैशाख महिनामा मात्रै ६ स्थानमा शाखा कार्यालय विस्तार गरिसकेको बैंकले जेठमा थप ४ नयां शाखाबाट सेवा प्रदान गर्ने जनाएको छ । यो सँगै बैंकको शाखा संख्या ४९ पुगेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved