17 Jul, 2018 | १ श्रावण २०७५ | मङ्गलवार




Bizpati Reporter

Follow us on

एनआईसी एशियाका २ शाखा एकैसाथ सञ्चालनमा

Posted on:July 10, 2018

एनआईसी एशिया बैंकले २ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । डडेल्धुरास्थित अमरगढी शाखाको अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा र डोटीको दिपायल शाखाको दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले सोमबार उद्घाटन गरे । 

हाल बैंकले २२५ शाखा, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share your thoughts!

Loading...

Trending