एनआईसी एशियाका २ शाखा एकैसाथ सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 10, 2018 | 05:52:43 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले २ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । डडेल्धुरास्थित अमरगढी शाखाको अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा र डोटीको दिपायल शाखाको दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले सोमबार उद्घाटन गरे । 

हाल बैंकले २२५ शाखा, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved