सिटिजन्स बैंकका ग्राहकले किष्ट हस्पिटलमा उपचार गराउँदा बिशेष छुट पाउँने

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 12, 2018 | 06:23:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र किष्ट मेडिकल कलेज शिक्षण अस्पतालबीच सहकार्य गर्ने समझदारी भएको छ । सम्झौतामा बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका कार्यकारी अध्यक्ष आशिष थापाले हस्ताक्षर गरे ।सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहक तथा कर्मचारीहरुले किष्ट हस्पिटलमा उपचार गराउँदा बिशेष छुट पाउँने भएका छन् । 

बैंकले हाल ७४  वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईबाट सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved