माछापुछ्रे बैंकका ८ नयाँ शाखा सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 27, 2018 | 03:50:45 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंक लिमिटेडले ८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्गको जहदा गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, भोजपुरको भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँँपालिका, रौतहटको चन्द«पुर नगरपालिक र वृन्दावन गाउँँपालिका, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका र उदयपुरको कटारी नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको हो । 

धरान, भोजपुर, चन्द«पुर र कटारी शाखामा एटिएम पनि सञ्चालनमा ल्याएको छ । बैकले हाल ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर, २१ शाखा रहित बैकिङ्ग र ९९ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved