साँगामा मेगा बैंकको शाखा रहित बैंकिङ्ग सेवा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 09, 2018 | 07:20:43 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकले काभ्रेपलाञ्चोक जिल्लाको साँगामा शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । उक्त सेवाको  बैंकका सहायक महाप्रबन्धक मनोज खड्का र जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धब के.सी.ले संयुक्त रुपमा गरेका हुन् । 

ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहँुच विस्तार गर्ने उद्धेश्यले शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको बैंकले जनाएको छ । 

 बैंकले १०१ शाखा र ११९ शाखा रहित बैंकिङ्ग सेवा मार्फत बैंकिंग सेवा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved