कुमारी र ज्योतिले एक अर्काको रेमिटेन्स सेवा दिने, दुवै बैंकबीच भयो यस्तो सम्झौता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 18, 2018 | 10:24:25 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक र ज्योति बिकास बैंकबीच रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा कुमारीको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारी र र ज्योतिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले हस्ताक्षर गरे। 

कुमारीको रेमिट्यान्स सेवा 'कुमारी रेमिट' ज्योति विकास बैंकका ६० शाखाबाट र ज्योतिले हालै संचालनमा ल्याएको 'ज्योति रेमिट' सेवा कुमारीको ८४ शाखा कार्यालयबाट प्राप्त गर्न सकिने जनाइएको छ। 

 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved