मेगा बैंक र एनएलजि इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता, अब बैंकका शाखाबाट बिमा सेवा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 06, 2018 | 05:45:33 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल र एनएलजी इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कम्पनीका कायममुकायम सिइओ सुनिल बल्लभ पन्तले सम्झौतामा हस्ताक्षर गरे । 

सम्झौत पश्चात मेगाका ग्राहकहरुले बैंकका देशभरिका शाखाबाट एनएलजीको निर्जीवन बिमा पोलिसी खरिदका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायतका सबै बिमा सेवा प्राप्त गर्न सक्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved