एनआईसी एशियाको नयाँ शाखा बुटवलको देवीनगरमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 22, 2018 | 06:21:33 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंकले रुपन्देहीमा आफ्नी नयाँ शाखा विस्तार गरेको छ  । बैंकले बुटवल उपमहानगरपालिका वडा नं ११, स्थित देवीनगरमा नयाँ शाखा संचालनमा ल्याएको हो  । शाखाको बैंकका प्रदेश नंं ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले उद्घाटन गरेका हुन ।

बैंकले  २६६ शाखा कार्यालयहरु, २७४ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved