विरगंजमा लुम्बिनि बिकास बैंकको एटिएम सेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 02, 2018 | 04:35:01 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी बिकास बैंक लिमिटेडले वीरगंजको आदर्शनगर शाखामा एटिएम सेवा संचालनमा ल्याएको छ ।  वीरगंज महानगरपालिकाका मेयर तथा  बैंकका  संस्थापक विजयकुमार सरावगीले उक्त सेवाको उद्घाटन गरेका हुन् ।

बैंकले कुल ६५ शाखा कार्यालयहरु तथा १४ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गरीरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved