मुक्तिनाथ विकास बैंकद्धारा क्यान्सर सर्पोट ग्रुपलाई आर्थिक सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 05:16:47 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले था नेपाल क्यान्सर सर्पोट ग्रुपलाई पचास हजार सहयोग गरेको छ । बैंले १३ औँ वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गैर नाफामूलक उक्त संस्थालाई सहयोग गरेको हो ।

बैंकले प्रदान गरेको उक्त चेक नेपाल क्यान्सर सर्पोट ग्रुपका प्रतिनिधि धनकाजी श्रेष्ठले ग्रहण गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved