बिजपाटी सम्बाददाता     May 14, 2019 | 05:34:52 PM



dace

राष्ट्रिय वाणिज्य बैंकले शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न. ६ पानवारी स्थित शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 

बैंकले २१९ वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ   


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7