एनआईसीको ग्राहकलाइ भेनस हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 01:59:57 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक र भेनस हस्पिटलबीच दोहोरो सेवा वितरण गर्नेबारे सम्झौता भएको छ । सम्झौता अनुसार भेनस हस्पिटलमा उपचारका क्रममा केही छुट हुने भएको छ ।

बैंकको कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुले भेनस हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्राप्त गर्नेछन् । 

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र भेनस अस्पतालको तर्फबाट हस्पिटलका निर्देशक श्रीराम ढकालले हस्ताक्षर गरेका छन ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved