बिजपाटी सम्बाददाता     May 27, 2019 | 03:58:36 PM


tansen

हिमालयन बैंक Himalayan Bank Limited ले त्रि. वि. शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरुका लागी विश्राम कक्ष निर्माण गरिदिएको छ । बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र त्रि. वि. शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्गाले संयूक्तरुपमा उक्त विश्राम कक्षको उद्घाटन गरे । 

बैंकले हाल ५९ शाखा र ११६ एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका