Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     May 29, 2019 | 05:28:13 PM



shivam cement

सेञ्चुरी बैंकबाट मेट लाइफ इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र एन्स्योरेन्सबीच भएको सम्झौता अनुसार सेञ्चुरीका शाखाहरुबाट मेट लाईफको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने भएको छ । 

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतम र इन्स्योरेन्सका उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरे । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7