Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jun 02, 2019 | 03:03:42 PM



shivam cement

महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका ३, झम्सिखेल र काठमाडौँ महानगरपालिका १०  शंखमुलमा शाखा सञ्चालनमा ल्याएको छ । यीसँगै बैंकको शाखा संख्या ९५ पुगेको छ ।

बैंकले आगामी दिनमा पनि देशका विभिन्न स्थानमा पुगेर सेवा दिने जनाएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7