महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका ३, झम्सिखेल र काठमाडौँ महानगरपालिका १० शंखमुलमा शाखा सञ्चालनमा ल्याएको छ । यीसँगै बैंकको शाखा संख्या ९५ पुगेको छ ।बैंकले आगामी दिनमा पनि देशका विभिन्न स्थानमा पुगेर सेवा दिने जनाएको छ ।