बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jul 10, 2019 | 02:18:53 PM



प्रभु बैंक Prabhu Bank Limited ले अ हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका स्थित ५ नम्बर वडामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले उद्घाटन गरे । खार्पुनाथ गाउँपालिका हुम्लाकै विकट स्थानीय तह मानिन्छ ।

बंैकले  हालसम्म १८७ वटा शाखा, १५० वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा दिँदै आएको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7