प्रभु बैंक Prabhu Bank Limited ले अ हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका स्थित ५ नम्बर वडामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले उद्घाटन गरे । खार्पुनाथ गाउँपालिका हुम्लाकै विकट स्थानीय तह मानिन्छ ।
बंैकले हालसम्म १८७ वटा शाखा, १५० वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा दिँदै आएको छ ।