नेपाल बैंकद्वारा सीइओ नियुक्तिको लागि खुला दरखास्त आह्वान, मासिक तलव ३ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 06:30:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नको लागि सार्वजनिक सूचना आह्वान गरेको छ । बैंकले बुधबार एक सूचना जारि गर्दै न्यूनतंम शैक्षिक योग्यता र अनुभव भएकाहरुबाट दरखास्त आह्वान गरेको हो ।

इच्छुकहरुले आवेदनको साथमा ५ हजार शब्दमा नबढ्ने गरी ब्यबसायीक योजना समेत पेश गर्नु पर्ने छ । छनौटमा परेका उम्मेदवार मध्ये ३ जनाको लागि नियुक्तिको लागि सिफारिस गरिने र एक जना नियुक्त हुने छन् ।

सीइओको तलब मासिक ३ लाख हुने र अन्य प्रोत्साहन भत्ता उपलब्ध हुने उल्लेख छ । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सकिने छ ।

देवेन्द प्रताप शाहको कार्यकाल सकिएपछि बैंकको सीइओ पद रिक्त छ । 

यस्ता छन् आवश्यक योग्यता : 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved