बिजपाटी सम्बाददाता     Aug 26, 2019 | 04:03:03 PM


tansen

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले धनुषाको रामानन्द चोक र बाँकेको बी। पी। चोकमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले देशभर १६३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १७८ एटिएम मार्फत सेवा दिँदै आएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7