सिद्धार्थ बैंक Siddhartha Bank Limited ले धनुषाको रामानन्द चोक र बाँकेको बी। पी। चोकमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले देशभर १६३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १७८ एटिएम मार्फत सेवा दिँदै आएको छ ।