नवलपरासीको सुस्तामा कामना सेवाको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2019 | 05:50:08 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले नवलपरासीको सुस्तामा शाखा सञ्चालनमा ल्याएको छ । सुस्ता गाउँपालिकाकी उपाध्यक्ष इन्द्र कुमारी थरुनीले उक्त शाखाको उद्घाटन गरिन् ।

बैंकले हाल ९९ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved