बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Sep 08, 2019 | 11:35:08 PM



कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले नवलपरासीको सुस्तामा शाखा सञ्चालनमा ल्याएको छ । सुस्ता गाउँपालिकाकी उपाध्यक्ष इन्द्र कुमारी थरुनीले उक्त शाखाको उद्घाटन गरिन् ।

बैंकले हाल ९९ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7