दशैँ विदामा पनि खुल्दै कामना सेवाको २२ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2019 | 06:35:12 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  को २२ वटा शाखाले दशैँ विदामा पनि सेवा दिने भएको छ  बैंकले असोज १८, १९ , २० र २२ गते आफ्ना केहि शाखाहरुले सेवा दिने जनाएको हो   बैंकले तोकेका शाखाहरु   बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छन्  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved