मणिग्राममा माछापुच्छ्रे शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2019 | 05:17:40 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले उद्घाटन गरिन् । 

योसँगै बैंकको शाखा संख्या १२६ पुगेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved