प्रभु बैंक Prabhu Bank Limited ले वैदैशीक रोजगारी कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैंकले उक्त योजना प्रदेश न. २ का ५ जिल्लाका प्रवासी कामदारहरलाई लक्षित गरी ल्याएको जनाएको छ ।
योजना अन्तर्गत बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाही जिल्लाबाट वैदेशीक रोजगारीमा गएकाहरुले विदेशबाटै कर्जा तिर्न सक्ने बैंकले जनाएको छ ।