सेञ्चुरीका ग्राहकलाई बुटवलको क्लव नोभामा आकर्षक छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2020 | 07:47:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited  र क्लव दे नोभोबीच छुट सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका बुटवल शाखा प्रबन्धक यादव भट्टराई र क्लवका प्रबन्धक अर्जुन गैरेले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार बैंकका क्रेडिट र डेबिट कार्ड भएका ग्राहकहरुले क्लवको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् । उक्त क्लव बुटवलको कालिकानगरमा रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved