सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2020 | 04:04:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited  ले विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले महोत्तरीको आरही नगरपालीका स्थित जनता आधारभूत विद्यालयलाई ७० हजार रुपयाँ सहयोग गरेको हो । 

विद्यालयले स्थापनाकाल देखि नै त्यस क्षेत्रभित्रका  जनजाती, दलित बाहुल्यता रहेको समुदायका बालबालिकाहरुलाई शिक्षा दिदै आएको छ । सामाजिक, आर्थिक रूपले विपन्न गरिब तथा दलित बालबालिकाहरुको पठन पाठनमा सहज होस भन्ने उद्देश्यका  रकम सहयोग गरेको बैंकले जनाएको छ । 

बैंकल ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिदै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved