एनएमबिको घर कर्जा योजना, ५ वर्षसम्म एउटै ब्याजदर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2020 | 12:21:12 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले ५ बर्षसम्म स्थिर ब्याजरमा ‘घर कर्जा’ दिने भएको छ । बैंकले ११ प्रतिशतको निश्चित ब्याज दरमा कर्जा दिन लागेको हो । बैंकका अनुसार कर्जाको अवधि अधिकतम २५ बर्ष रहेको छ । 

बैंकले ब्याजदरको उत्तारचढावले उत्पन्न वित्तीय दवाव चिर्न यस्तो कर्जा योजना ल्याएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved