बिजपाटी सम्बाददाता     Apr 05, 2020 | 05:37:14 PM


tansen

नेपाल राष्ट्र बैंकले बैंक विदाको सुची सार्वजनिक गरेको छ । राष्ट्र बैंकको जनशक्ति ब्यबस्थापन विभागले २०७७ सालमा बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुको लागि बिदाको सुची सार्वजनिक गरेको हो ।

यस बाहेक बैंकका कर्मचारीहरुले शनिवार बिदा पाउने छन् । 

हेर्नुस बैंकहरुलाई कहिले कहिले बिदा ?



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका