प्रभु बैंकमा आगलागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2020 | 01:21:06 PM मा प्रकाशित

laxmi  sunrise bank

चितवनको नारायणगढस्थित प्रभु बैंक Prabhu Bank Limited  मा आगलागी भएको छ । 

विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताए । उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ । बिहान ११ः २० बजे लागेको आगो ११ः४५ बजे नियन्त्रणमा लिइएको हो । क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved