कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ग्लोबलको एक्सटेन्सन काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2020 | 05:00:52 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले नयाँ एक्सटेन्सन काउण्टर विस्तार गरेको छ । बैंकले कास्की जिल्ला प्रहरी कार्यालय परिसरमा शुक्रबार एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

सो काउण्टरको उद्घाटन गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी प्रभू प्रसाद ढकाल र कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जीवन कुमार श्रेष्ठले संयुक्तरुपमा गरेका हुन् । 

बैंकले ७३ वटा जिल्लामा २६४ शाखा सहित २३९ एटिएम, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved