20 Oct, 2018 | ३ कार्तिक २०७५ | शनिवार




Bizpati Reporter

Follow us on

एशियन लाईफ इन्स्योरेन्स र महालक्ष्मी बैंकबीच बैंकासुरेन्स सम्झौता

Posted on:June 07, 2018

citizen bank

एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेडबीच बैंकासुरेन्स संझौता भएको छ । संझौतामा एशियन लाईफका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले हस्ताक्षर गरे । 

बैंकासुरेन्सको माध्यमबाट महालक्ष्मी विकास बैंकका सबै शाखाहरुबाट समेत एशियन लाईफका सावधिक र म्यादी गरी १८ वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ । 

एशियन लाईफका हाल ६९ वटा उपशाखा तथा २८ वटा शाखा कार्यालयहरु रहेका छन् । 


Share your thoughts!

Loading...

Trending