एशियन लाईफ इन्स्योरेन्स र महालक्ष्मी बैंकबीच बैंकासुरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 07, 2018 | 05:57:13 PM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेडबीच बैंकासुरेन्स संझौता भएको छ । संझौतामा एशियन लाईफका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले हस्ताक्षर गरे । 

बैंकासुरेन्सको माध्यमबाट महालक्ष्मी विकास बैंकका सबै शाखाहरुबाट समेत एशियन लाईफका सावधिक र म्यादी गरी १८ वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ । 

एशियन लाईफका हाल ६९ वटा उपशाखा तथा २८ वटा शाखा कार्यालयहरु रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved