बिजपाटी सम्बाददाता     May 28, 2020 | 05:04:19 PM


सरकारले आगामी आर्थिक वर्षका लागि कृषिका लागि ४१ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमार्फत कृषि क्षेत्रबाट उल्लेख्य रोजगारी सिर्जना गर्न बजेट विनियोजन गरिएको जानकारी दिए । 

अर्थमन्त्री डा. खतिवडाले आगामी आर्थिक वर्ष सिँचाईका लागि २५ अर्ब ९६ करोड विनियोजन गरेको जानकारी दिएका छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका