बिजपाटी सम्बाददाता     May 28, 2020 | 05:59:23 PM


सरकारले अन्तराष्ट्रिय विमानस्थलको निर्माण तथा स्तरोन्नति गर्न १९ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छ । गौतमवृद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलको निर्माण सम्पन्न गर्न र त्रिुभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्न बजेट छुट्याईएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका