धनीको समुहमा युनिलिभर, मुनाफा १ अर्ब

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 07:13:58 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रावण ३१ , ९ करोड २१ लाख चुक्क्ता पुजिको युनी लिभर नेपालमा सबै भन्दा बढी लाभांश वितरण गर्ने कम्पनी बनेको छ । हेटौंडा बसा माडिमा रहेको बहु राष्ट्रिय कम्पनी यु नि लिभर नेपालले आव ०७१।०७२ मा १ अर्ब ३ करोड रुपैया मुनाफा कमाएको छ । अघिल्लो आव मा कम्पनी को नाफा ९० ककरोडरोद ९५ लाख रुपैया थियो ।

९ करोड ६ लाख चुक्ता पुजीको कम्पनी नेपालमा सबै भन्दा बढी लाभांश वितरण गर्ने कम्पनी बनेको छ। गत आवको नाफाबाट कम्पनिले सेयर धनीलाई प्रती सेयर ९ सय ९० रुपैया नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ।

अघिल्लो बर्षमा अावमा कम्पनीले ६९ करोड ९७ लाख रुपैया लाभांश वितरण गरेको थियो । कम्पनीले गत आवमा ४ अर्ब ८८ करोड ८८ लाख रुपैयाको व्यापार गरेको वित्तिय विवरणमा उल्लेख छ। सोही अवधिमा कम्पनिले ५९ करोड रुपैया अन्य आम्दानी गरेको छ । कम्पनी को प्रती सेयर नेट वर्थ १ हजार ८ सय ९६ रुपैया पुगेको छ । गत बर्ष कम्पनिको प्रती सेयर अधिकतम मुल्य २२ हजार रुपैया थियो। नयाँ पत्रीका

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved