विश्वकप क्रिकेटमा आज २ वटा अभ्यास खेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2019 | 01:48:02 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्वकप क्रिकेट २०१९ सुरु हुनुपुर्व खेलाइएको अभ्यास खेलको अन्तिम दिन आज २ वटा खेल हुनेछ । शुक्रबारदेखि सुरु भएको अभ्यास खेलमा अहिलेसम्म ८ वटा खेलहरु सम्पन्न भइसकेका छन् ।

आज हुने खेल भारत र बंगलादेश बिच कार्डिफमा तथा वेष्ट इन्डिज र न्युजिल्याण्ड बिच ब्रिस्टोलमा  हुनेछ । दुवै खेल नेपाली समय अनुसार ३ बजेर १५ मिनेटमा सुरु हुने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved