विश्वकप क्रिकेटमा भारत र अष्ट्रेलिया भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 07:19:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसिसि विश्वकप क्रिकेटमा भारत र अष्ट्रेलिया भिड्दैछन् । लण्डनको ओभल रङ्गाशालामा हुने खेल नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुनेछ । 

अष्ट्रेलियाली टोली जारी विश्वमा आक्रामक टिम हो । उसले वेष्ट इण्डिजविरुद्ध बिहीबार भएको खेलमा उत्कृष्ट कमब्याकसहित १५ रनको जित निकालेको थियो । जारी विश्वकपमा आज दोस्रो पटक मैदान उत्रन लागेको भारतले आफ्नो पहिलो खेलामा दक्षिण अफ्रिकाविरुद्ध सहज जित हासिल गरेको थियो । 

आजको खेल जारी टुर्नामेन्टको १४ औँ खेल हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved