बिजपाटी सम्बाददाता     Jun 09, 2019 | 09:19:00 AM



आइसिसि विश्वकप क्रिकेटमा भारत र अष्ट्रेलिया भिड्दैछन् । लण्डनको ओभल रङ्गाशालामा हुने खेल नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुनेछ । 

अष्ट्रेलियाली टोली जारी विश्वमा आक्रामक टिम हो । उसले वेष्ट इण्डिजविरुद्ध बिहीबार भएको खेलमा उत्कृष्ट कमब्याकसहित १५ रनको जित निकालेको थियो । जारी विश्वकपमा आज दोस्रो पटक मैदान उत्रन लागेको भारतले आफ्नो पहिलो खेलामा दक्षिण अफ्रिकाविरुद्ध सहज जित हासिल गरेको थियो । 

आजको खेल जारी टुर्नामेन्टको १४ औँ खेल हो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7