पाकिस्तान बिरुद्द रोहित शर्मा एक्लैले बनाए १४० रन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2019 | 03:57:48 PM मा प्रकाशित

laxmi  sunrise bank

इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेट अन्तर्गत अहिले भारत र पाकिस्तानबीचको खेल भईरहेको छ  । खेलमा भारतले टस हारेर ब्याटिंग गरिरहेको छ  ।

खेलमा भारतीय ब्याट्सम्यान रोहित शर्माले शानदार प्रदर्शन गरेका छन् । शर्माले ११३ बलमा १४० रन बनाएका हुन् । ओपनिंग ब्याट्सम्यानका रुपमा आएका शर्मा ३८.२ ओभरमा आउट भए । शर्माले ८५ बलमै शतक प्रहार गरेका थिए । 

शर्माले कुल १४ चौक्का र ३ छक्का प्रहार गरे । 

यो समाचार तयार पार्दासम्म भारतले ४० ओभरको समाप्तिमा २ विकेटको क्षतिमा २४८ रन बनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved