विश्वकपमा आज पाकिस्तान र अफगानिस्तान भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2019 | 10:09:04 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप  क्रिकेटमा आज पाकिस्तान र अफगानिस्तान भिड्दैछन् । खेल नेपाली समय अनुसार सवा  ३ बजे लिड्मा शुरु हुनेछ । 

न्युजिल्याण्डमाथि सनसनिपुर्ण जित हासिल गरेको पाकिस्तानले अघिल्लो चरण प्रवेशको लागी बाँकि २ खेलमानै जित हासिल गर्नुपर्नेहुन्छ । ७ खेल खेलिसकेको पाकिस्तानले ३ खेलमा जित र ३ खेलमा हार ब्यहोरेको छ । 

विश्वकपमा ७ खेल खेलेको अफगानिस्तानले सबै खेलमा पराजय भोगेको छ । अघिल्लो चरणको यात्रा समाप्त भएपनि अफगानिस्तानको जितले पाकिस्तानको अघिल्लो चरणको यात्रामा पुर्णविराम लगाउन सक्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved