विश्वकपमा आज श्रीलंका र वेस्ट इन्डिज भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 09:18:59 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा आज श्रीलंका र वेस्ट इन्डिज भिड्दैछन् । चेष्टर ले स्ट्रिटमा हुने खेल नेपाली समय अनुसार सवा ३ बजे शुरु हुनेछ । 

जारि विश्वकपमा वेस्ट इन्डिज प्रतियोगिताबाट  बाहिरिसकेको छ । ७ खेल खेलीसकेको वेस्ट इन्डिजले १ खेलमा जित निकाल्दै ५ खेलमा हार ब्यहोरेको  छ ।

श्रीलंका पनि विश्कपबाट बाहिरिसकेको छ । श्रीलंकाले २ खेलमा जित र ३ खेलमा हार ब्यहोरेको छ । विश्वकपबाट बाहिरिसकेका दुबै टिमले जित वा हारले अंक तालिकामा कुनै असर गर्दैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved