एलजीका सामानमा ३६ प्रतिशत छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 27, 2018 | 04:24:20 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षितगरि एलजीले चाडपर्व छुट योजना ल्याएको छ । यस योजनाअन्तर्गत प्रत्येक एलजीका सामानको खरिदमा ३६ प्रतिशत सम्म छुट र गिफ्ट पाईने कम्पनीले जनाएको छ । 

एलजीका ६५/५५का OLED तथा SUH को खरिदमा Sound Bar साथै ५५/४५ का UHD को खरिदमा AudioSystem, त्यसैगरि ४३/४५का Smart TV मा Magic Remote र ४३ UHD र ४५ smart मा BluetoothSpeaker तथा ३६∞ सम्म Cash Back पाईने छ । 

एलजीका प्रत्येक smart तथा LED TV मा २ बर्षको Warranty समेत रहेको छ । योजना असोज ११ गते देखि सिमित अवधिको लागी मात्र लागु गरिएको एलजीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved