16 Oct, 2018 | ३० आश्विन २०७५ | मङ्गलवार




Bizpati Reporter

Follow us on

सिटी सेन्टरको दशैँ मेला, सामान किन्दा ५० प्रतिशतसम्म छुट

Posted on:October 03, 2018

citizen bank

सिटी सेण्टरमा गत ʽसिटी सेण्टर सेलेब्रेशन : दशैं तथा तिहार उत्सव २०७५ʼ सञ्चालन भईरहेको छ । सिटी सेण्टरले  दशैंतिहार तथा छठको अवसर पारेर उक्त मेलाको आयोजना गरेको हो । 

दुई महिनासम्म सञ्चालन हुने उक्त मेलामा घरायसी सामानमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरिएको सेण्टरले जानकारी गराएको छ । विगतदेखि नै ग्राहकमुखी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको सो सेण्टरले यसपटक पनि त्यसैको निरन्तरता स्वरुप दशैं मेला आयोजना गरेको बताएको छ ।

Share your thoughts!

Loading...

Trending