विश्वज्योती मलमा दशैँ अफर : बम्परमा स्कुटर उपहारदेखी दुबई टुरको अवसर

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 10, 2018 | 06:38:09 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वज्योती मलमा दशैँ तिहार सुपर अफर सुपर छुट योजना सुरु भएको छ । असोज २१ गतेदेखि कात्तिक ३० गतेसम्म चल्ने सुपर छुट योजना अवधिभर विश्वज्योती मलमा एक हजार रुपैयाँभन्दा माथिको सामान किन्दा २५ प्रतिशतसम्म छुट पाउने छन् । सामन किन्दा ग्राहकले कुपन प्राप्त गर्ने र सोही कुपनको आधारमा गोलाप्रथा गरी साप्ताहिक रुपमा उपहार प्रदान गरिने मलले जनाएको छ । 

बम्पर उपहारमा टिभिएसको जुपिटर स्कुटरका जित्न सक्नेछन् भने भाग्यशाली विजेताले दुबई टुरको अवसर समेत पाउनेछन् । साप्ताहिक उपहारमा गोदरेजको वाशिङ मेशिन, रेफ्रिजेनेटर, टिभी, माइक्रो ओभन, मोबाइल फोन रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved