16 Oct, 2018 | ३० आश्विन २०७५ | मङ्गलवार




Bizpati Reporter

Follow us on

विश्वज्योती मलमा दशैँ अफर : बम्परमा स्कुटर उपहारदेखी दुबई टुरको अवसर

Posted on:October 10, 2018

citizen bank

विश्वज्योती मलमा दशैँ तिहार सुपर अफर सुपर छुट योजना सुरु भएको छ । असोज २१ गतेदेखि कात्तिक ३० गतेसम्म चल्ने सुपर छुट योजना अवधिभर विश्वज्योती मलमा एक हजार रुपैयाँभन्दा माथिको सामान किन्दा २५ प्रतिशतसम्म छुट पाउने छन् । सामन किन्दा ग्राहकले कुपन प्राप्त गर्ने र सोही कुपनको आधारमा गोलाप्रथा गरी साप्ताहिक रुपमा उपहार प्रदान गरिने मलले जनाएको छ । 

बम्पर उपहारमा टिभिएसको जुपिटर स्कुटरका जित्न सक्नेछन् भने भाग्यशाली विजेताले दुबई टुरको अवसर समेत पाउनेछन् । साप्ताहिक उपहारमा गोदरेजको वाशिङ मेशिन, रेफ्रिजेनेटर, टिभी, माइक्रो ओभन, मोबाइल फोन रहेका छन् । 

Share your thoughts!

Loading...

Trending