कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले एकै साथ ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडाको चपली, कुलेश्वर, बालाजु र बौद्घमा त्यस्तै रुपन्देहीकोे कञ्चन र सियारीमा नँया शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले ११४ वटा शाखा तथा ६० वटा एटीएम आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।