सागर आले नेपाल आइडलबाट आउट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 09, 2017 | 04:22:54 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । रियालिटी शो नेपाल आइडलबाट अन्तिम ४ मा पुगेका सागर आले शुक्रबार आउट भएका छन । शुक्रबार भएको अन्तिम एलिमिनेसनमा दर्शकबाट सबैभन्दा कम भोट पाएर सागर आले आउट भएका हुन्। 

नेपाल आइडलको ग्राण्ड फिनालो अब तीन जनाको प्रतिस्पर्धा हुने छ । अब अन्तिम तीर्न मा बुद्ध लामा, प्रताप दास र निशान भट्टराई प्रवेश गरेका छन्। नेपाल आइडलमा अघिल्लो हप्ता दर्शकले गरेको भोटको आधारमा ग्राण्ड फिनालेमा प्रवेश गर्ने तीन जना प्रतिस्पर्धी चयन गरिएको हो। 

 नेपाल आइडलको ग्राण्ड फिनाले भने कतारको दोहामा सेप्टेम्बर २२ अर्थात असोज ६ गते हुनेछ। नेपाल आइडल चयनका लागि दर्शकहरुले आउँदो बिहीबार अर्थात ग्राण्ड फिनालेको एक हप्ता अगाडिदेखि भोट गर्न पाउनेछन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved