डोनाल्ड ट्रंपको बिरोधको लागि यसरी नांगिए दर्जनौ युवती (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 06:40:31 PM मा प्रकाशित

laxmi  sunrise bank

women nangiyeअमेरिकाको एउटा राज्यमा एउटा फोटोको लागि दर्जनौ युवतीहरु नांगिएका छन् । त्यहाको ओहायो राज्यमा अमेरिकी राष्ट्रपतिका प्रत्यासी डोनाल्ड ट्रंपको बिरोधमा उनीहरु नांगिएका हुन् । women nangiye2

फोटोग्राफरले ट्रंप व्हाइट हाउसको लागि योग्य छैनन् भन्ने संदेश दिन चाहेका थिए । त्यसका लागि उनले राजनीति र कलालाई मिश्रण गराउन फोटोगरफको सहयोग लिएका थिए । उनको आग्रहमा १३० महिलाहरु फोटोका लागि नांगिएका थिए ।

ट्रंपलाई उनको पार्टीले राष्ट्रपतीय चुनावको लागि आधिकारिक उम्मेदवार घोषणा गर्ने कार्यक्रम अगाडी यो फोटोसुट भएको हो । उनलाई यसै साता उम्मेदवार घोषणा गरिदै छ ।

हेर्नुस भिडियो  ।

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved