प्रतिबन्धित भारतीय नोट फालाफाल, तस्विर इन्टरनेटमा भाईरल (फोटोफिचर)  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 10, 2016 | 01:56:38 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले आफ्नो ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाएसंगै ति नोटहरु फालाफाल जस्तै भएको छ । पसल तथा रेस्टुरेन्टहरुले ति नोट लिन मानेका छैनन भने सर्बसाधारण जसरी पनि ति नोट साट्न चाहन्छन । बैंकहरुले ति नोट साट्नको लागि समय दिएको भए पनि त्यहाँका सर्बसाधारण भने आतिएका देखिन्छन् । त्यहाँको बैंक तथा वित्तीय संस्थामा देखिएको अस्वभाविक भिडले त्यसको पुष्टि गर्छ। 

यस्तो अवस्थामा सामाजिक संजालमा पनि अब ति नोट इतिहास भएको , र अब कुनै काम नलाग्ने भन्दै अनेक थरी तस्विर भाइरल भएका छन् । 

हेर्नुस फोटो फिचर ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved