बढ्यो सुनचाँदीको मूल्य

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 22, 2018 | 09:52:28 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाँचौ दिन आज बिहिबार सुनचाँदीको मूल्यमा बृद्धि भएको भएको छ । बुधबार प्रति तोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला ५७ हजार ९ सयमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ५ सयले बढेर प्रति तोला ५७ हजार ६ सयमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी तोलामा १० रुपियाँले बढेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४९ हजार ६ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ३ सय ८५ रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३९ रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved