आज पनि घट्यो सुनको भाउ, चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2019 | 11:39:33 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँले घटेको हो । 

छापावाला सुन प्रति तोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार ७ सय ८५ रुपैयाँ, तेजावी सुन ५१ ह्जार ५ सय ३० रुपैयाँ र चाँदीमा ६ सय ३४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved