सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2019 | 11:27:31 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । विहिवारको तुलनामा सुन प्रति तोला एक सय रुपैयाँले बृद्धि भएको हो । 

छापावाला सुन प्रति तोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार १० रुपैयाँ, तेजावी सुन ५० हजार ७ सय ५५ रुपैयाँ र चाँदीमा ६ सय २१ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved