सस्तियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 08:51:01 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजारले घटेर ७१ हजार रुपैयाँमा झरेको छ । तेजावी सुन पनि आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ७० हजार ७ सय रुपैयाँमा आईपुगेको छ । 

चाँदी आज तोलामा २५ रुपैयाँले सस्तो हुँदै तोलाको ८६५ रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८७०, प्रति १० ग्राम तेजावी सुनको भाउ ६० हजार ६१५ र प्रति १० ग्राम चाँदीको मूल्य ७४१ रुपैयाँ ६० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved