अब नीजि अस्पतालले कोरोना जाँच गर्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2020 | 04:47:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नीजि अस्पताललाई कोरोना भाइरसको परीक्षण गर्न पाउने सुविधा दिएको छ । अब नीजि अस्पतालले शुल्क लिएर आरडिटी परिक्षण गर्न पाउने भएका हुन् । यसका लागि स्वास्थ्य मन्त्रालयले छुट्टै निर्देशिका बनाएको छ । 

नीजि अस्पतालले कोरोनाको आरडिटी परीक्षण गर्दा आरडीटि किट खरिदको २० प्रतिशत नबढ्ने गरी शुल्क लिन पाउँनेछन् । आरडीटि पोजेटिभ आए पिरिआरको लागि रिफर गर्नुपर्नेछ । स्वास्थ्य मन्त्रालयले नीजि अस्पतालले आरडिटी टेष्ट विभिन्न थरी ९ किट मात्रै प्रयोग गर्न पनि निर्देशन दिएको छ ।

यसअघि सरकारले तोकेका निश्चित अस्पतालले मात्रै कोरोनाको परीक्षण गर्दै आएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved